नियम १२
उम्मेदवारको नामावली प्रकाशन
प्रत्येक विज्ञापनको लागि दरखास्त फाराम दिने नियम ७ को उपनियम (३) बमोजिमको म्याद समेत समाप्त भएपछि आयोगले दरखास्त फाराम स्वीकृत भएका सबै उम्मेदवारहरूको नामावली सूचना पाटीमा प्रकाशन गर्नु पर्नेछ ।